मुख्य सामग्रीमा जानुहोस्

नियम तथा सर्तहरू

अन्तिम अद्यावधिक: अक्टोबर २०२६

सुपादेउरालीबजार प्रयोग गर्नुअघि कृपया यी नियम तथा सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। एप प्रयोग गर्दा तपाईं यी सर्तहरू स्वीकार गर्नुहुन्छ।

१. सेवाको परिचय

  • सुपादेउरालीबजार एक बहु-Seller अनलाइन बजार हो, जहाँ विभिन्न Seller ले सामान बेच्छन् र ग्राहकले किन्छन्।

२. Account

  • Account बनाउँदा सही जानकारी दिनुपर्छ।
  • आफ्नो Password गोप्य राख्ने जिम्मेवारी तपाईंको हो।
  • गलत प्रयोग देखिएमा Account रोक्का गर्न सकिन्छ।

३. Seller का लागि

  • जो कोहीले Seller बन्न आवेदन दिन सक्छन्; Admin ले Approve गरेपछि मात्र सामान थप्न पाइन्छ।
  • हरेक सामान Admin ले Approve गरेपछि मात्र सार्वजनिक हुन्छ।
  • Seller ले सही विवरण, मूल्य र Stock राख्नुपर्छ। नक्कली, गैरकानुनी वा प्रतिबन्धित सामान बेच्न पाइँदैन।
  • ग्राहकको जानकारी Order डेलिभरीका लागि मात्र प्रयोग गर्नुपर्छ।
  • लागू व्यवसाय दर्ता र करका नियम पालना गर्ने जिम्मेवारी Seller को हो। आवश्यक Brand, उत्पादन मिति, म्याद, Warranty, Delivery र Return विवरण सही राख्नुपर्छ।
  • Admin ले कारणसहित थप जानकारी माग्न, आवेदन अस्वीकार गर्न वा पसल निलम्बन गर्न सक्छन्। Seller ले सहायता पेजबाट प्रश्न वा गुनासो पठाउन सक्छन्।

४. Order र भुक्तानी

  • COD लागू क्षेत्र र रकम सीमाभित्र उपलब्ध छ। eSewa वा Khalti का लागि Checkout मा उपलब्ध QR प्रयोग गरी Payment screenshot पठाउनुपर्छ; Admin ले भुक्तानी जाँच गर्छन्।
  • डेलिभरी शुल्क Checkout मा देखाइन्छ।
  • Order पुष्टि हुनुअघि रद्द गर्न सकिन्छ।

५. फिर्ता र गुनासो

  • क्षतिग्रस्त वा गलत सामान आएमा डेलिभरीको ३ दिनभित्र हामीलाई सम्पर्क गर्नुहोस्।

६. दायित्व

  • सामानको गुणस्तरको प्राथमिक जिम्मेवारी सम्बन्धित Seller को हुन्छ। हामी विवाद समाधानमा सहयोग गर्छौं।

७. कानुन

  • यी सर्तहरू नेपालको प्रचलित कानुन अनुसार लागू हुन्छन्।

८. सम्पर्क

  • Email: ravi.ramesh.official@gmail.com
  • फोन / WhatsApp: +977-9766220524