- Order कसरी गर्ने?
- सामान छानेर Cart मा राख्नुहोस्, Checkout मा ठेगाना र भुक्तानी तरिका छानेर Order पठाउनुहोस्।
- COD भनेको के हो?
- सामान घरमा आएपछि नगदमा पैसा तिर्ने तरिका हो। यो लागू क्षेत्र र रकम सीमाभित्र मात्र उपलब्ध छ।
- eSewa/Khalti बाट कसरी तिर्ने?
- Checkout मा देखाइएको QR scan गरेर तिर्नुहोस् र Payment screenshot अपलोड गर्नुहोस्। Admin ले भुक्तानी जाँच गरेपछि Order Confirm हुन्छ।
- Order कहाँ पुग्यो भनेर कसरी थाहा पाउने?
- "मेरा Order हरू" मा हरेक Order को Status देखिन्छ। Order Confirm, Shipped र Delivered हुँदा Email पनि आउँछ।
- Order कसरी रद्द गर्ने?
- Order Confirm हुनुअघि "मेरा Order हरू" बाट आफैं रद्द गर्न सकिन्छ। Confirm भएपछि तलको फर्मबाट अनुरोध गर्नुहोस्।
- गलत वा बिग्रिएको सामान आयो भने?
- डेलिभरीको ३ दिनभित्र सामानको फोटो र Order नम्बरसहित तलको फर्मबाट जानकारी दिनुहोस्।
- Password बिर्सिए भने?
- Login पेजको "Password बिर्सनुभयो?" बाट Email मा बदल्ने लिंक माग्नुहोस्।
- Seller कसरी बन्ने?
- Profile पेजको "Seller बन्नुहोस्" बाट आवेदन दिनुहोस्। Admin ले Approve गरेपछि सामान थप्न सक्नुहुन्छ।