मुख्य सामग्रीमा जानुहोस्

Account तथा डाटा मेटाउने अनुरोध

सुपादेउरालीबजारमा तपाईंले आफ्नो Account र त्यससँग सम्बन्धित डाटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ।

कसरी अनुरोध गर्ने?

  1. एपमा Login गर्नुहोस् र Profile पेजमा जानुहोस्।
  2. तल रहेको "मेरो Account मेटाउनुहोस्" बटन थिच्नुहोस् र पुष्टि गर्नुहोस्।
  3. वा, आफ्नो दर्ता गरिएको Email बाट हामीलाई Email पठाउनुहोस्: विषयमा "Account Delete" लेख्नुहोस्।

Email: ravi.ramesh.official@gmail.com

के-के मेटाइन्छ?

तपाईंको नाम, फोन, Email, ठेगाना, Cart, Wishlist र Profile फोटो मेटाइन्छ।

के राखिन्छ?

कानुनी तथा कर सम्बन्धी दायित्वका लागि Order र भुक्तानीको अभिलेख बढीमा ५ वर्षसम्म सुरक्षित राखिन सक्छ।

अनुरोध प्राप्त भएको ३० दिनभित्र प्रक्रिया पूरा गरिन्छ।

Profile मा जानुहोस्