मुख्य सामग्रीमा जानुहोस्

रद्द (Cancellation) नीति

अन्तिम अद्यावधिक: अक्टोबर २०२६

Order कहिले र कसरी रद्द गर्न सकिन्छ भन्ने नियमहरू।

१. ग्राहकले रद्द गर्दा

  • Order Confirm हुनुअघि (pending अवस्थामा) ग्राहकले आफैं "मेरा Order हरू" बाट रद्द गर्न सक्नुहुन्छ।
  • Order Confirm भएपछि रद्द गर्न Help Centre बाट अनुरोध गर्नुपर्छ; Seller ले सामान तयार गरिसकेको भए रद्द नहुन सक्छ।
  • रद्द भएपछि Stock फेरि फर्काइन्छ।

२. QR भुक्तानीमा

  • eSewa/Khalti बाट तिरिसकेको Order रद्द भएमा, भुक्तानी जाँचपछि Refund प्रक्रिया अगाडि बढाइन्छ। Refund को समय भुक्तानी माध्यम अनुसार फरक हुन्छ।

३. प्लेटफर्मले रद्द गर्दा

  • ठगीको शंका, Stock नभएको वा गलत मूल्य भएको अवस्थामा Admin ले कारणसहित Order रद्द गर्न सक्छन्।