अन्तिम अद्यावधिक: अक्टोबर २०२६
सुपादेउरालीबजारमा Order गरिएका सामान कसरी र कहिले डेलिभर हुन्छन् भन्ने जानकारी।
१. डेलिभरी क्षेत्र
- अहिले सेवा छानिएका क्षेत्रमा उपलब्ध छ। Checkout मा तपाईंको ठेगाना छान्दा डेलिभरी सम्भव छ कि छैन देखाइन्छ।
- COD (घरमै पैसा तिर्ने) सुविधा लागू प्रदेश र रकम सीमाभित्र मात्र उपलब्ध छ।
२. डेलिभरी शुल्क
- डेलिभरी शुल्क जिल्ला अनुसार फरक हुन्छ र Checkout मा Order गर्नुअघि स्पष्ट देखाइन्छ।
३. समय
- Order Confirm भएपछि Seller ले सामान तयार गर्छन्। ढिलाइ भएमा Order पेजमा Status देखाइन्छ।
- मौसम, बन्द वा यातायातका कारण ढिलाइ हुन सक्छ।
४. सामान प्राप्त गर्दा
- सामान बुझ्दा प्याकेट जाँच्नुहोस्। क्षतिग्रस्त वा गलत सामान भए तुरुन्तै फोटोसहित हामीलाई जानकारी दिनुहोस्।