
हाट बजार
बाँसको हाते बुनिएको डालो (Handmade Bamboo Basket)
रु. 500/ वटारु. 80038% छुट
In stock · Stock: 97 वटा
Seller: SupaDeuraliBazar
संख्या
सामानको विवरण
प्राकृतिक बाँसबाट स्थानीय कालीगडद्वारा हातले बुनेर तयार पारिएको मजबुत र आकर्षक डालो/टोकरी। यो घरको सजावट, फलफूल/सामान राख्न तथा सास्कृतिक/धार्मिक कार्यका लागि उपयुक्त छ।